यो मूल्याङ्कन कार्य, स्पिच पर्सेप्सन (speech perception) मा गरिएको अध्ययनको एक अंश हो। विभिन्न भेद (variants) हरू मध्येबाट सबभन्दा बढी पहिचान गर्न सकिने भेद (variant) छनोट गर्नु यसको लक्ष्य हो।
तपाईँ कुनै एक अक्षर (syllable) उदाहरणका लागि /ब/ का आठ छुट्टाछुट्टै अभिलेख (recording) सुन्नुहुनेछ। तपाईँ हरेक अभिलेख जतिपटक चाहनुहुन्छ त्यतिपटक ‘प्ले’ बटन क्लिक गरी सुन्न सक्नुहुन्छ। त्यसपछि, तपाईँको काम, हरेक अक्षर (syllable) का दुई संस्करण (version) का सबभन्दा बढी पहिचान गर्न सकिने र प्रतिनिधिमूलक संख्याहरू छनोट गर्नु हो। १६ अक्षर (syllable) हरूको मूल्याङ्कन गर्नका लागि कृपया यो प्रक्रिया अनुसरण गर्नुहोस्।
सहयोगका लागि धेरै धन्यवाद।
* अनिवार्य